बनेपा / सूर्य श्रेष्ठको अध्यक्षतामा नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ जिल्ला कार्यसमिति काभ्रेपलान्चोक शाखा गठन गरिएको छ । काभ्रे ब्रान्च चिफ राजेन्द्र थापाको उपस्थितिमा भएको भेलाले बसन्तनारायण भोक्षिभया र संगम थप यता
रोशी / रोशी खोला किनारमा एक महिलाको शव फेला परेको छ । तेमाल गाउँपालिका वडा नम्बर ८ पानथलीस्थित किनारमा रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता
पनौती /धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती थप यता
धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारीमा मिनी टिपरले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको बा.प्र. ०१–००४ क ०१३० नम्बर को मिनी टिपरको ठक्करबाट घाईते ६५ थप यता
धुलिखेल / स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता
काठमाडौ । कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूती समेटेर तयार गरेको अनुभूतिहरुको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक थप यता
पनौती / पनौती ५ स्थित पुण्यमाता खोलमा मृत फेला परेका मोटरसाइकल चालकलाई जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको छ । असार ३१ गते विहान साढे ७ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय दिपेन्द्र खड्का मृत फेला थप यता
पाँचखाल/ पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलोमा पहिरोको कारण अवरुद्ध अरनिको राजमार्गको सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सोमबार राती साढे ९ बजेतिर खसेको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध थियो । प्रहरी, थप यता
काठमाडौं / सडक दुर्घटनाको बिषयलाई लिएर डा. विनोद ढकालले लेखेको सामाजिक उपन्यास ‘बगुवा पानी’को शनिवार काठमाण्डौमा लोकार्पण गरिएको छ । पेशाले प्याथोलोजिष्ट डा. ढकाल काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन् थप यता
बनेपा / नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘रिचार्जमा बर्षाद’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार, अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको थप यता