पनौती / पनौती नगरपालिका वडा नं ८, मल्पीस्थित भालेश्वर माविले कक्षा ११ मा विज्ञान संकायको पढाइ शुरु गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गरेर विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा विज्ञान बिषयमा भौतिकशास्त्र, थप यता
बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो । महाभारत थप यता
ढुंखर्क / बेथानचोक गाउँपालिकाले किशोर किशोरीका लागि यौन तथा यौन तथा प्रजनन् स्वास्थ्य, बालमैत्री स्थानीय शासन, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण गरेको छ । गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण विभिन्न थप यता
बनेपा / चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगितामा सैनिक माविका छात्रा आइस्मा आचार्य र काभ्रे माविका छात्र आसिक थापाले जितेका छन् । शनिवार भएको प्रतियोगितामा छात्रातर्फ बिजेश्वरी ज्ञान मन्दिर सैनिक मा.विका आचार्य थप यता
बनेपा / काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ । जेठ २६ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्रांगणमा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थप यता
ढुंखर्क / पाँचौं संस्करणको बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ । मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा थप यता
काठमाडौं / प्रत्येक वर्ष मे २९ तारिखमा मनाइने राष्ट्रिय सगरमाथा दिवस अवसरमा बालबालिकाहरुले ‘वाल क्लाइम्विङ’ गरेका छन् । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना तथा थप यता
खोपासी / पनौती नगरपालिका वडा नं १० स्थित श्रीराम माध्यमिक विद्यालयका विद्याथीलाई ट्रयाक सुट वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म भर्ना भएका १ सय ८० विद्यार्थीलाई निशुल्क रुपमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन थप यता
ढुंखर्क / पाँचौं संस्करणको बेथानचोक कप जिल्लास्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता ढुंखर्कमा शुरु भएको छ । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा बेथानचोक गाउँपालिका ए र बि, लामाज थप यता
धुलिखेल / चट्याङ लाग्दा शारदाबतासेका २ घरमा क्षति पुगेको छ । आइतबार दिउसो पौने ४ बजे चट्याङ लागेर धुलिखेल नगरपालिका वडा नं १० स्थित लक्ष्मी के.सी र सुवर्ण के.सी को घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना थप यता