समाचार

चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

२०८१ जेष्ठ १, मंगलबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन थप यता

सेवाग्राहीका गुनासा सुन्न प्रशासन कार्यालयमा ‘टोल फ्रि´ संचालन

२०८१ बैशाख ३०, आईतबार |  संवाददाता

धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । बैशाख ३० गते आइतबारबाट प्रशासनले टोल फ्रि नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख थप यता

डढेलो लगाउनेलाई ‘वन मुद्दा’

२०८१ बैशाख २५, मंगलबार |  संवाददाता

मण्डनदेउपुर / डढेलो लगाएको आरोपमा मण्डनदेउपुर ११ का युवालाई वन मुद्दा दायर गरिएको छ । २०८० चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका ११ स्थित तर्किन्टार राष्ट्रिय वनमा आगलागी गरिरहेको अवस्थामा फेला परेका सोही स्थानका ३१ बर्षीय थप यता

६ सय किलोमिटर पार गरेर विद्यालयलाई सहयोग

२०८१ बैशाख २४, सोमबार |  संवाददाता

काभ्रे /  काभ्रे र भक्तपुरका युवाहरुले करिब ६ सय किलोमिटर दुरी पार गरेर संखुवासभाका जिल्लाको खाँदबारी नगरपालिका वडा नं ३ मा रहेको एक विद्यालयलाई सहयोग गरेका छन् । सिमान्तकृत समुदायका विद्यार्थी पढ्ने सो स्थानका लक्ष्मी थप यता

सशस्त्र प्रहरी बल नं. १५ गण काभ्रेले मनायो २२ औं स्थापना दिवस

२०८१ बैशाख २४, सोमबार |  संवाददाता

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ३, कुरकुरेडाँडा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रेले २२ औं स्थापना दिवस मनाएको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरेर गणले स्थापना दिवस मनाएको हो । तत्कालीन श्री ५ थप यता

किड्स काभ्रे प्रतियोगिताको उपाधि रुभाना र आर्दशलाई

२०८१ बैशाख १६, आईतबार |  संवाददाता

बनेपा /  किड्स काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् । सिल्भर साइन इन्टरटेन्मेन्टले गरेको तेस्रो सस्करणको प्रतियोगिताको उपाधी बालिकातर्फ मानन्धर र बालकतर्फ बञ्जाराले जितेका हुन् । बालिकातर्फ अनिभा थप यता

रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

२०८१ बैशाख १३, बिहिबार |  संवाददाता

रोशी । रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्वेक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको यकिन गरिएको थियो ।  सो थप यता

पिपलटारमा निर्माण गरिएको गुम्बा उद्धघाटन

२०८१ बैशाख ११, मंगलबार |  संवाददाता

दाप्चा  /  २०६६ सालमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएर शुरुवात गरिएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित ज्याङछ्युप दर्गेलिङ गुम्बा निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ । २०६४ सालमा भएको संविधान थप यता

गाउँपालिका उपाध्यक्षको अग्रसरतापछि अरुणोदय माविको ताला खुल्यो

२०८० चैत्र २९, बिहिबार |  संवाददाता

भुम्लु /  भुम्लु गाउँपालिका वडा नं २ सिमथलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला खुलाइएको छ । शिक्षक सरुवा लगायतका बिषय लिएर विद्यार्थीले लगाएको ताला गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले थप यता

महायज्ञमा ६० लाख आर्थिक संकलन

२०८० चैत्र २५, आईतबार |  संवाददाता

बडालगाउँ/ धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञमा ६० लाख ४ हजार ४ सय ७२ आर्थिक संकलन भएको छ । जनचेतना युवा समूहको आयोजनामा चैत्र थप यता