समाचार

सेमरक निष्ट बनेपाको दीक्षान्त

२०८० चैत्र २५, आईतबार |  संवाददाता

बनेपा  /  सेमरक निष्ट वल्ड स्कुल बनेपाका १८ विद्यार्थी दीक्षित भएका छन् । मन्टेशरी विधीमा शिक्षण सिकाइ कृयाकलाप हुने विद्यालयमा अपर किण्डरगार्टेन (यूकेजी) तह पार गर्ने १८ विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयले आयोजना थप यता

प्रजातन्त्र सेनानी अधिकारीको निधन

२०८० चैत्र २४, शनिबार |  संवाददाता

पाँचखाल / पाँचखाल निवासी प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको चैत्र २४ गते शनिवार निधन भएको छ । नेपाली कांग्रेस काभ्रेका संस्थापक सभापति स्व. सप्तलाल ताम्राकारको सभापतित्वमा २०३४ सालमा जिल्ला कार्यसमिति गठन हुँदा थप यता

किड्स क्यासलका ७९ विद्यार्थी दीक्षित

२०८० चैत्र २४, शनिबार |  संवाददाता

बनेपा / बेलर ईन्टरनेशनल मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ का ७९ विद्यार्थी दीक्षित भएका छन् । अपर किण्डरगार्टेन तह उत्र्तीण गर्ने ५७ विद्यार्थीलाई शुक्रवार र कक्षा ५ तह उतीर्ण गर्ने २२ जना विद्यार्थी शनिवार थप यता

नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।  सोही कार्यक्रममा थप यता

देविटारमा कागतीका २५ सय बोट रोपियो

२०८० चैत्र १०, शनिबार |  संवाददाता

देविटार /  धुलिखेल नगरपालिका वडा नं १, देविटारमा कागतीका २५ सय बोट रोपिएको छ । वडा कार्यालय, नेपाल युवा परिषद्, कम्युनिटी लिडरसिप नेपाल, कान्छीमाया तामाङ फाउण्डेशन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा लुम्बिनी विश्व थप यता

अब धुलिखेल हस्पिटल चोक रातमा पनि उज्यालो

२०८० चैत्र २, शुक्रबार |  संवाददाता

धुलिखेल /  धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) रातमा पनि उज्यालो हुने भएको छ । वीपी राजमार्गमा पर्ने उक्त स्थानमा हाइ माष्ट लाइट राखिने भएपछि उक्त स्थानमा रातको समयमा पनि उज्यालो हुने भएको हो । बाग्मती प्रदेश थप यता

अन्तर्राष्ट्रिय महिला दिवसमा बाइक ‘राइड’

२०८० फागुन २५, शुक्रबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर करिब ५० जना वाईक राइडर तथा स्कुटर राइडर महिलाले र्याली गरेका छन् । नेपाल अटोमोवाईल एसोसियसन (नासा) नेपाल अन्तर्गत वमेन कमिसनले काठमाण्डौ देखि बनेपासम्म र्याली गरेको हो थप यता

स्वास्थ्य शिविरमा १ सय ७५ जना लाभान्वित

२०८० फागुन २५, शुक्रबार |  संवाददाता

मंगलटार  / रोशी गाउँपालिका वडा नं ९, मंंगलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७५ जनाले सेवा लिएका छन् । रोशी गाउँपालिकाको वडा नं. ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिकाको वडा नं. ८ लगायतका स्थानीय लाभान्वित भएका हुन् थप यता

लैंगिक संवेदनशिलता ध्यान दिनुपर्नेमा जोड

२०८० फागुन १८, शुक्रबार |  संवाददाता

धुलिखेल /  जनप्रतिनिधी, कर्मचारी, मानवअधिकार रक्षकहरुले लैंगिक संवेदनशिलता जोड दिनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा आयोजना गरेको ‘लैंगिक संवेदनशिलता विषयमा सरोकारवाला निकायको भूमिका’ बिषयक थप यता

इन्जाको अन्तराष्ट्रिय सम्मेलन टोकियोमा सुरु

२०८० फागुन १७, बिहिबार |  संवाददाता

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)को अन्तराष्ट्रिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको थप यता