राजनीति

सर्वोच्चको फैसलालाई चुनौती दिँदै चौरीदेउराली र रोशीका २ वडामा सार्वजनिक विदा

२०८० माघ २९, सोमबार |  संवाददाता

बनेपा \ सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै काभ्रेको १ स्थानीय तह र दुई वडाले फाल्गुन १ गते ‘जनयुद्ध दिवस’ मा विदा दिएका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट अध्यक्ष निर्वाचित भएका स्थानीय तह र वडामा जनयुद्ध दिवसको थप यता

नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै प्रेस युनियन काभ्रेले बुझायो ज्ञापनपत्र

२०८० माघ २३, मंगलबार |  संवाददाता

बनेपा \ नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ । काभ्रेको पत्रकारितामा कृयाशिल पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार थप यता

जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न नेपाली कांग्रेस काभ्रे समुदायमा जाँदै

२०८० माघ १६, मंगलबार |  संवाददाता

बनेपा \ नेपाली कांग्रेस काभ्रेले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान लिएर सबै टोल बस्तीमा जाने भएको छ । केन्द्रीय समितिले तय गरेको अभियानको लागि नेपाली कांग्रेस काभ्रेले सबै वडामा प्रतिनिधी समेत थप यता

पार्टीलाई सही दिशामा लैजाने काम तरुणहरुको हो : उदय शमसेर राणा

२०८० माघ ६, शनिबार |  संवाददाता

पाँचखाल \ कांग्रेस केन्द्रीय सदस्य उदय शमसेर राणाले पार्टीलाई सही दिशामा लैजाने जिम्मेवारी तरुणहरुको भएको तर्क गरेका छन् । नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार तथा बनभोज कार्यक्रममलाई सम्बोधन गर्दै तरुण दलका पूर्व थप यता

‘संविधानको रक्षा र कार्यान्वयनको लागि गठबन्धनको औचित्य अझै’

२०८० माघ ४, बिहिबार |  संवाददाता

बनेपा\ आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार र गठबन्धन दलका नेताहरुले संविधानको रक्षा र कार्यान्वयनो लागि गठबन्धनको औचित्य अझै रहेको तर्क गरेका छन् । गठबन्धन दलले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला थप यता

नेपाली कांग्रेस ठूलोपर्सेलले गर्यो सम्मान

२०८० माघ ३, बुधबार |  संवाददाता

काठमाडौं \ नेपाली कांग्रेस तेमाल गाउँपालिका वडा नं ६, ठूलोपर्सेलले पार्टीका विभिन्न भूमिकामा रहेका नेताहरुलाई सम्मान गरेको छ । मञ्जुश्री संवत २८६० औं डुक ल्हो सोनाम ल्होछारको अवसरमा अयाोजित शुभकामना आदानप्रदान, बधाई तथा थप यता

धुलिखेल–३ का २२ युवा कांग्रेस प्रवेश

२०८० माघ २, मंगलबार |  संवाददाता

बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति थप यता

कर्मचारी जोखिम मोल्नै चाहदैनन्, ठूला आयोजनामा हात हाल्नै चाहदैनन् : मुख्यमन्त्री जम्कट्टेल

२०८० पौष २७, शुक्रबार |  संवाददाता

धुलिखेल \ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले जोखिम मोल्नै नचाहेको तर्क गरेका छन् । धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बाग्मती प्रदेश समितिले आयोजना गरेको थप यता

जनताको जीवनस्तर उठाउनु नै राजनितिको उद्देश्य : मन्त्री लामा

२०८० पौष १५, आईतबार |  संवाददाता

रोशी/ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जनताको जीवनस्तर उठेमात्रै राजनीति गरेको अर्थ हुने बताएका छन् । रोशि गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित प्रशासकिय भवन उद्घाटन गर्दै मन्त्री लामाले थप यता

जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण : बाग्मती प्रदेश सभामुख पाठक

२०८० पौष ८, आईतबार |  संवाददाता

धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् । जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले  थप यता