रोचक

पनौतीमा बाह्र वर्षे मकर मेला सुरू, दर्शनार्थीहरूको घुइँचो (भिडियो)

२०७८ माघ १, शनिबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पनौती

माघ १, काभ्रे। पनौतीको ऐतिहासिक बाह्र वर्षे मकर मेला आज बाट सुरु भएको छ। प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर-७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा थप यता

न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

२०७८ पौष १८, आईतबार |  Rajesh payal Rai अन्तर्राष्ट्रिय मनाेरन्जन

पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक थप यता

अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

२०७८ पौष १७, शनिबार |  New Year 2022 अन्तर्राष्ट्रिय देशभित्र

पुस १७, काठमाडौं। अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै थप यता

३ देखि ६ महिनाभित्र बुस्टर डोज लगाउने व्यवस्था गरिने: स्वास्थ्यमन्त्री खतिवडा

२०७८ मंसिर १९, आईतबार |  Birodh Khatiwada काेराेना नेपाल देशभित्र स्वास्थ्य

मंसिर १९, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार थप यता

रुसद्वारा काेराेना भेरियन्ट ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन शुरु

२०७८ मंसिर १४, मंगलबार |  Corona vaccine omicron अन्तर्राष्ट्रिय स्वास्थ्य

मंसिर १४, एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण थप यता

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त धुलिखेलमा पक्राउ

२०७८ कार्तिक ४, बिहिबार |  Bethanchok अपराध काभ्रे खबर देशभित्र बेथानचोक

कात्तिक ४, काभ्रे। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ थप यता

६ महिने बालकको विश्व कीर्तिमान (हेर्नुहोस भिडियो)

२०७८ आश्विन ११, सोमबार |  अन्तर्राष्ट्रिय राेचक विश्व रेकर्ड

असोज ११, काठमाडौं। एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन्। अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन्। बालकले स्किइङ गरेको थप यता

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट: पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना

२०७८ आश्विन ४, सोमबार |  अपराध देशभित्र संखुवासभा संखुवासभा हत्याकाण्ड

असोज ४, काठमाडौं। संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको थप यता

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

२०७८ आश्विन ३, आईतबार |  देशभित्र राजनीति संविधान दिवस

असोज ३, काठमाडौं। आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको थप यता

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने

२०७८ भाद्र २८, सोमबार |  अर्थ खबर दशैंमा नयाँ नोट देशभित्र

भदौ २८, काठमाडौं। दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने थप यता