फागुन २२, काभ्रे। आफुलाई हाकिम ठान्ने अनि सुट बुटमा ठाटिएर अरुलाई आदेश मात्र दिनेहरुकालागि पनौती नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा एक उदाहरण हुन्। आज नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई थप यता
फागुन १८, काठमाडौं। सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष थप यता
माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ। बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू थप यता
माघ १६, काभ्रे। काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको सुरुवात भएको छ। यो संगै ई–पासपोर्ट बनाउन काठमाडौंसम्म जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी थप यता
माघ १, काभ्रे। पनौतीको ऐतिहासिक बाह्र वर्षे मकर मेला आज बाट सुरु भएको छ। प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर-७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा थप यता
पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक थप यता
पुस १७, काठमाडौं। अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै थप यता
मंसिर १९, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार थप यता
मंसिर १४, एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण थप यता
कात्तिक ४, काभ्रे। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ थप यता