साहित्य

साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति ‘मकरको कथा’ सार्वजनिक

२०७८ श्रावण १४, बिहिबार |  काभ्रे खबर पनौती साहित्य सूर्यप्रसाद लाकोजू

साउन १४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति 'मकरको कथा' सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आउनुभएका लाकोजूले पनौतीमा बाह्र वर्षे थप यता

काभ्रेली साहित्यकार लाकोजूको ‘घाम फूल्ने याम’ कवितासङ्ग्रह प्रकाशित

२०७८ जेष्ठ ५, बुधबार |  काभ्रे खबर साहित्य सूर्यप्रसाद लाकोजू

जेठ ५, काभ्रे । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ साहित्यिक कृति 'घाम फूल्ने याम' कविता सङ्ग्रह प्रकाशित भएको छ। लामो समयदेखि नेपाली भाषा र साहित्यमा साधनारत कवि लाकोजूको यो कवितासंग्रहमा ५८ ओटा कविता छन्। कबि थप यता

बनेपामा देशभरका २६ स्रष्टालाई ‘जनमत’को सम्मान

२०७७ चैत्र २८, शनिबार |  काभ्रे खबर साहित्य

चैत २८, काभ्रे । काभ्रेको बनेपामा अवस्थित जनमत वाङ्मय प्रतिष्ठान नेपालले देशैभरिका एकैपटक २६ साहित्यिक स्रष्टाहरूलाई सम्मान गरेको छ । प्रतिष्ठानको ३७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लाका २६ जना स्रष्टाहरुलाई सम्मान थप यता

साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

२०७७ चैत्र २८, शनिबार |  देशभित्र साहित्य

चैत २८, काभ्रे । साहित्यकार तथा भाषासेवी हरिमञ्जु श्रीलाई एक कार्यक्रमका बिच ६० वर्ष उमेर पुगेको अवसरमा मोति महोत्सव गरी शनिबार मनाईएको छ । लिला–मध्यमार्ग अक्षयकोष शब्दयात्रा प्रकाशन, गुरुकुल पाठशाला, नैमिषारण्य, मानव थप यता

काभ्रेली साहित्यकार लाकोजूलाई बम सरस्वती पुरस्कार

२०७७ चैत्र २२, आईतबार |  surya lakoju साहित्य

चैत २२, काभ्रे। धवलागिरि साहित्य प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गर्दै आएको बम सरस्वती स्मृति पुरस्कार यस वर्ष साहित्यिकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको छ। उनलाई नेपाली भाषा र साहित्यको विकाश, साहित्यिक संगठन, थप यता

नमोबुद्ध नगरमा साहित्य उत्सव, नेपाल टेलिभिजनका महाप्रबन्धक बललाइ सम्मान

२०७७ चैत्र २२, आईतबार |  namobuddha_nagarpalika काभ्रे खबर साहित्य

चैत २२, काभ्रे। साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय/अन्र्ताष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित नमोबुद्ध साहित्य उत्सवको तेस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले थप यता

अक्षरमार्गद्वारा पाँच जाना साहित्यिक स्रष्टा सम्मानित

२०७७ चैत्र १४, शनिबार |  surya lakoju काभ्रे खबर साहित्य

चैत १४, काभ्रे । बिगत आठ वर्षदेखि निरन्तर प्रकाशित काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्त्वपूर्ण योगदान गर्ने साहित्यिक स्रष्टालाई सम्मान गरेको छ । अक्षरमार्गले आफ्नो आठौ वार्षिक थप यता

कविता : ‘जोडिन्न अब’

२०७७ चैत्र ११, बुधबार |  साहित्य

तिमी पूर्व म पश्चिम उल्टो छ रङ्ग सेतो र कालो हिजोको आत्मीयता पानीको फोका भएपछि एना जस्तै चरक्क चर्किएको छ मन सायद जोडिन्न अब । मनमा घृणाको सलह पालेर दुनियाँको अगाडि चोखो हुन आउनु पर्दैन तिमी गालामा बगेको आँसु पुछ्न आँसु थप यता

काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले पाँच साहित्यकारलाई सम्मान गर्ने

२०७७ चैत्र ७, शनिबार |  surya lakoju काभ्रे खबर साहित्य

चैत ७, काभ्रे । बिगत आठ वर्षदेखि निरन्तर प्रकाशित काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्त्वपूर्ण योगदान गर्ने पाँच जाना साहित्यिक स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यिक पत्रिका थप यता

अक्षरमार्गको आयोजनामा ‘नारी स्रष्टा सम्मान तथा मुक्तक वाचन’ कार्यक्रम

२०७७ चैत्र १, आईतबार |  काभ्रे खबर साहित्य

चैत १, काभ्रे । चर्चित साहित्यिक पत्रिका अक्षरमार्गको आयोजनामा नारी स्रष्टा सम्मान तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार सूर्य लाकोजूको सभापतित्वमा र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थप यता