साहित्य

‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण

२०८० कार्तिक २६, आईतबार |  संवाददाता

काभ्रे \ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता

ताम्राकारको मिराज कथाङ्ग्रहको अन्तरक्रिया

२०८० भाद्र २३, शनिबार |  काभ्रे खबर साहित्य

भदौ २३, काभ्रे। काथाकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम् कथासङ्ग्रह मिराजको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ । अक्षरमार्गको आयोजनामा भएको सो कार्यक्रममा मिराज कथासङ्ग्रहका बारेमा विभिन्न साहित्यिक थप यता

भानु जयन्तीमा कविगोष्ठी तथा पुस्तक लोकार्पण

२०८० अषाढ ३१, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती साहित्य

असार ३१, काभ्रे। पनौती साहित्य समाजको आयोजना र इन्द्रेश्वर क्याम्पसको संयोजनमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा कविगोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमा थप यता

कथाकार लाकोजूको कथासङ्ग्रह ‘सत्याग्रह’को दोस्रो विमर्श सम्पन्न

२०८० बैशाख २५, सोमबार |  kavre styaghra surya lakoju काभ्रे खबर देशभित्र सत्याग्रह साहित्य सूर्यप्रसाद लाकोजू

बैशाख २५, काभ्रे। कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह 'सत्याग्रह'माथि दोस्रो पटक विमर्श भएको छ। पहिलो परिचर्चा पनौतीमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले थप यता

काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न

२०८० बैशाख १६, शनिबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

बैशाख १६, काभ्रे। काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ। साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। नेपाली लेखक एवं बुद्धिजीविहरुले वि.सं. १९८७ सालमा सरस्वती थप यता

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता

नदी- सूर्यप्रसाद लाकोजू

२०७९ चैत्र १८, शनिबार |  surya lakoju साहित्य

धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गंगा भनी पुजेको नदि हामी थप यता

पनौतीमा वसन्त काव्य गोष्ठी, कृति विमोचन तथा विभिन्न साहित्यकार सम्मानित

२०७९ फागुन १४, आईतबार |  kavre panauti अक्षरमार्ग काभ्रे खबर साहित्य

फागुन १४, काभ्रे। काभ्रेको पनौतीमा वसन्त काव्य गोष्ठी आयोजना गरिएको छ। सो गोष्ठीको अवसरमा पाँच साहित्यकारहरु सम्मान गरिएको  छ। साहित्यिक पत्रिका अक्षरमार्गको आयोजना, पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर थप यता

‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण

२०७९ माघ २४, मंगलबार |  देशभित्र साहित्य

माघ २४, काभ्रे। प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण भएको छ। पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा थप यता

गलत

२०७९ माघ ७, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

दुखले छट्पटिंदै थिएँ पीडाले तड्पिंदै थिएँ सम्झें साथीभाइ छन आफन्त छन आउँछन र आँसु पुछ्छन । जब संघर्षको आगोमा बल्दै कर्म पोख्दै थिएँ प्रगतिको बाटोमा लम्कँदै थिएँ अनि सफलताको शिखर चुमे सम्झें साथीभाइ छन आफन्त छन आउँछन र थप यता