साहित्य

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता

नदी- सूर्यप्रसाद लाकोजू

२०७९ चैत्र १८, शनिबार |  surya lakoju साहित्य

धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गंगा भनी पुजेको नदि हामी थप यता

पनौतीमा वसन्त काव्य गोष्ठी, कृति विमोचन तथा विभिन्न साहित्यकार सम्मानित

२०७९ फागुन १४, आईतबार |  kavre panauti अक्षरमार्ग काभ्रे खबर साहित्य

फागुन १४, काभ्रे। काभ्रेको पनौतीमा वसन्त काव्य गोष्ठी आयोजना गरिएको छ। सो गोष्ठीको अवसरमा पाँच साहित्यकारहरु सम्मान गरिएको  छ। साहित्यिक पत्रिका अक्षरमार्गको आयोजना, पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर थप यता

‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण

२०७९ माघ २४, मंगलबार |  देशभित्र साहित्य

माघ २४, काभ्रे। प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण भएको छ। पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा थप यता

गलत

२०७९ माघ ७, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

दुखले छट्पटिंदै थिएँ पीडाले तड्पिंदै थिएँ सम्झें साथीभाइ छन आफन्त छन आउँछन र आँसु पुछ्छन । जब संघर्षको आगोमा बल्दै कर्म पोख्दै थिएँ प्रगतिको बाटोमा लम्कँदै थिएँ अनि सफलताको शिखर चुमे सम्झें साथीभाइ छन आफन्त छन आउँछन र थप यता

साहित्यकार थामीको मुक्तक संग्रह ‘मनका अक्षरहरू’ बजारमा

२०७९ माघ ६, शुक्रबार |  देशभित्र साहित्य

माघ ६, काभ्रे। साहित्यकार बाबुकाजी थामीले 'मनका अक्षरहरू' नामक मुक्तक संग्रह बजारमा ल्याएका छन् । यो उनको पहिलो कृति हो । मनका अक्षरहरूभित्र विविध भाव झल्कने एक सय एक ओटा मुक्तकहरू सङ्ग्रहित छन । चोटिला मुक्तक लेख्न सीपालु थप यता

साहित्यकार सूर्यप्रसाद लाकोजूलाई शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार

२०७९ पौष २६, मंगलबार |  kavre surya lakoju देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

पुस २६, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। एक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दी थप यता

सायद जोडिन्न अब

२०७९ पौष ९, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

तिमी पूर्व म पश्चिम उल्टो छ रङ्ग सेतो र कालो हिजोको आत्मीयता पानीको फोका भएपछि एना जस्तै चरक्क चर्किएको छ मन सायद जोडिन्न अब । मनमा घृणाको सलह पालेर दुनियाँको अगाडि चोखो हुन आउनु पर्दैन तिमी गालामा बगेको आँसु पुछ्न आँसु थप यता

केही मुक्तक

२०७९ पौष ९, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

१. कहिल्यै नछुटिने मायाँको डोरी बाट्नु पाए हुन्थ्यो यो जीवनभरि मनसँग मन साट्नु पाए हुन्थ्यो भगवानले यो भाग्यमा के के लेख्या छ कुन्नि सधैँभरि हाँसीखुसी दिनहरू काट्नु पाए हुन्थ्यो। २. दुई दिनमै बिग्रिने, भत्किने त्यस्तो घर थप यता

झरना

२०७९ पौष ९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

भर्खरै बिउँझेको थिएँ । यसो बाहिर हेर्दा हुस्सुले आकाश बिल्कुलै ढाकिरहेको थियो । चिसो बिहानीमा । मर्निङवाक हिड्न पनि डर । अचानक मोबाइलमा घण्टी बज्यो । ‘हेल्लो....! को बोल्नुभएको होला? ’ मैले उताको स्वर चिन्ने प्रयास गर्दै प्रश्न थप यता