माघ ६, काभ्रे। साहित्यकार बाबुकाजी थामीले 'मनका अक्षरहरू' नामक मुक्तक संग्रह बजारमा ल्याएका छन् । यो उनको पहिलो कृति हो । मनका अक्षरहरूभित्र विविध भाव झल्कने एक सय एक ओटा मुक्तकहरू सङ्ग्रहित छन । चोटिला मुक्तक लेख्न सीपालु थप यता
पुस २६, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। एक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दी थप यता
तिमी पूर्व म पश्चिम उल्टो छ रङ्ग सेतो र कालो हिजोको आत्मीयता पानीको फोका भएपछि एना जस्तै चरक्क चर्किएको छ मन सायद जोडिन्न अब । मनमा घृणाको सलह पालेर दुनियाँको अगाडि चोखो हुन आउनु पर्दैन तिमी गालामा बगेको आँसु पुछ्न आँसु थप यता
१. कहिल्यै नछुटिने मायाँको डोरी बाट्नु पाए हुन्थ्यो यो जीवनभरि मनसँग मन साट्नु पाए हुन्थ्यो भगवानले यो भाग्यमा के के लेख्या छ कुन्नि सधैँभरि हाँसीखुसी दिनहरू काट्नु पाए हुन्थ्यो। २. दुई दिनमै बिग्रिने, भत्किने त्यस्तो घर थप यता
भर्खरै बिउँझेको थिएँ । यसो बाहिर हेर्दा हुस्सुले आकाश बिल्कुलै ढाकिरहेको थियो । चिसो बिहानीमा । मर्निङवाक हिड्न पनि डर । अचानक मोबाइलमा घण्टी बज्यो । ‘हेल्लो....! को बोल्नुभएको होला? ’ मैले उताको स्वर चिन्ने प्रयास गर्दै प्रश्न थप यता
पौष ३ काभ्रे। अक्षरमार्ग साहित्यिक पत्रिकाले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा थप यता
मंसिर २९, काभ्रे। काभ्रेबाट प्रकाशित हुने साहित्यिक पत्रिका 'अक्षरमार्ग' ले सात जना साहित्यिक मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाली वाङमयका साधकहरूलाई सम्मान थप यता
कुखुरीले अण्डा पारेपछि कराउँदाको क्षणमा हात्ती नै पाए जस्तो गरि चिच्याएको देख्दा। परिवर्तनका केहि अँश आशाका किरणहरु मेरै नजरको समिप वरिपरि छाउँदा। सोच र खोजको परिणामै निकालौैंला जस्तै गरेर मुटुभित्र राज गरेका आखिर थप यता
साँहिली हेर्दै थिइन कृष्णाको अनुहार हिजो अस्ति भन्दा पनि बढी खुसिले आज चहक थिए। दशैको चहलपहल आफ्नै आँगनैमा थियो । त्यस माथी कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछ भन्ने खबरले बढी खुसिले फुरुङे भइ उडिरहेको थियो । करिब पाँच थप यता
मेरो आँखामा रङ्गिन संसार बसायौ मनभित्र मायाको भाव पनि पसायौ देखाएको मात्रै हेर्ने सोझो मलाई मीठा मीठा कुरा गरी फसायौ । श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो मैले त आफ्नो इमान पनि सकिन थप यता