साहित्य

कवयित्री संगिता ठाकुरको कविता संग्रह ‘नेपाल आमा’ विमोचन

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र साहित्य

कात्तिक २६, काभ्रे। कवयित्री संगिता ठाकुरको कविता संग्रह 'नेपाल आमा' को एक समारोह वीच वरिष्ठ कवि तुलसी दिवसले विमोचन गरेका छन । कविता सङ्ग्रहमा सङ्ग्रहित भित्र समावेश गरिएका कविताहरु अध्ययन र मननयोग्य छन । कविता संग्रहले थप यता

केही हाइकु –

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

१ अक्षर खेती कुवाको छु भ्यागुतो खस्रो छ जिब्रो । २ कालो त्यो काग मजुर हुँ म भन्दै चाकडी खोज्छ ३ मेरो पौरख दासताको कुवामा डुबुल्की मार्छ । ४ रातको रानी दिनको त्यो जवानी चेहरा दुई । ५ चम्कने गर्छ लोभको आकाशमा पैसाको प्यास थप यता

मेरो पनि ईमान छ

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

लाग्छ धेरै थोरै मैले पनि यात्रा गरिरहेको छुं यहाँ जीबनका ति मोडहरुमा कतै भीर कतै पीरहरु यतिकै सम्हालिरहेको छुं बश, आँखा आफ्नै डोबहरुमा! नदेखिएका होइन खाल्डाखुल्डी नलागिएका होइन मन खुल्दुली तैपनि हारसंगै त रमाइरहेछु थप यता

हावादारी

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

उ मान्छे हावा छ तर काम लाग्छ उ मान्छे हावा छ पटक्कै काम लाग्दैन् उस्ले स्याललाई बाघ बनाउछ बाघलाई स्याल उ चाहिने नचाहिने कुरा काट्छ विश्वास नगर्नु है पटक्कै यी शब्द र चर्चाहरु ठाउँ ठाउँमा सुनिन्छ सुनाउँछ पनि तर खै थप यता

मेरो सत्यलाई कालो नदल्नू तिमीहरू !

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

तिमीहरूको मस्तिष्कमा सायद हरदम पाकिरहन्छ दूषित बिचारहरू ! तिमीहरूका दोषी आँखाहरूले व्यर्थका , नभएका कुराहरू मात्र किन देख्न खोजिरहन्छ ? तिमीहरू साह्रै व्यस्त भइरहँदो रहेछौ - गिदीको कारखानामा शङ्काको प्रारूप तयार गर्न थप यता

सन्दर्भ : कवि सूर्यप्रसाद लाकोजूको ‘ मेरो घाम’ कविता संग्रह

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

कवि सूर्यप्रसाद लाकोजूको अठारौँ कृति'मेरो घाम ' त्रिपन्नओटा विभिन्न कविताहरुको संग्रह हो। सूर्यप्रसाद लाकोजूको अन्तरमनमा प्रदीप्त उक्त त्रिपन्नओटा आलोचकहरुले जी। सम्बद्ध अलगअलग विषयहरुसँग सम्बन्धको यथार्थ माधुर्यको थप यता

घमण्ड

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

प्रसिद्धिको शिखर चुमेर तिमी किन गर्छौ भन घमण्ड। समय आफैँ वलवान छ बुझ पाऊँछौ कुनै बेला दण्ड॥ अँध्यारोसँग मूकविला नगरी छाउँदैन नव क्रान्ति। दानवहरुको अन्त्य नभए आउँदैन यो लोकमा शान्ति॥ ठूस्ठुस गन्हाउने किराहरु जब थप यता

चोका कविता

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

१, चिसो समय कठ्याङ्ग्रिएको बेला न्यानो अङ्गालो खुलेको खुसीयाली च्याप्प समात्दै आफैंतिर तानेर तात्तिने मन देखिएको सपना लागेछ ठेस चर्केको एेना हेर्दा बिरुप दृश्य उम्लेको रिस पोख्दा बढ्दै शत्रुता कालो मन झागिंदा लागेछ थप यता

आमा : गीत

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

संसारमा सबै भेटिए पनि जन्मदिने आमा भेटिन्न अजम्वरी आमाको माया मनबाट कहिल्यै मेटिन्न सन्तानलाई सानो दुःख पर्दा आमाको छाती पोल्दछ छोराछोरीको सधैं भलो होस् आमाको आत्मा बोल्दछ आफू भोकै बसेर पनि सन्तानलाई पाल्छिन् आमा दु.खको थप यता

रद्दि बने वास्तव

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल अन्धो धाक छ ताक मार्न अरुछन वेफ्वाक पाल्छन खिल काली कल्मप कल्पनाछ ननिको मार्ने र मर्ने कुरा लुट्ने इज्जत छन तमाम मनमा दुर्भाव राख्दै पुरा। ।।१।। अर्काको धन मानमा कुपित भै राख्ने सधै थप यता