म हत्यारा हुँ, मैले निर्दोष श्रीमतीको हत्या गरें।,, हातमा हतकडि लगाएको अभय भन्दै थियो। ,,जेल जीबनको सजायले मेरो पाप पखालिंदैन, सकिन्छ भने मलाई मृत्यु डण्ड देउ!,,अभय एक सुरले कराउँदै थियो । आफैले स्विकारेको अपराधलाई थप यता
बोल्दा पनि मुखै जुठो कति पो कोचल्नु हो। सँघियता घाँडो भयो निल्नु न ओकल्नु हो॥ मुखुले राम,राम भन्छन बगलीमा छुरा बोकी। कार्वाही केही हुने हैन के चाहिँ खोतल्नु हो॥ पाईला पिच्छे भ्रष्टाचारले देशलाई गाँजेपछि। सहनुको पनि सिमा थप यता
उकालो चढिरहेको हुस्सु र कुहिरो बीच निस्सासि रहेको जिन्दगीमा अचानक तिमी पारिलो घाम बनेर आयौ शिशिर रितुका शीत र तुसारो ले उजाडिएको बेला लालुपाते बनी तिमी ममा फुल्न आयौ अनि बसन्त छर्न थाल्यौ मेरो जीवनमा । यतिविघ्न मायाको थप यता
केही फरक फ्लेबर दिएर गएको छ आजको बिहानले मेरो आँखालाई , घाम पनि सुकिलो परिधानमा छ । क्यालेण्डरको नयाँ अङ्क नयाँ महीनाको भर्याङ उक्लनलाई तयारीमा लागेको आभास छ कारण जान्नलाई मनको सङ्घारमा उत्सुकता उभिएको छ झ्याल खोल्छु र थप यता
अलिकति थपि देउन प्याला खै छैन माया गर्ने मान्छेको गाला खै छोडेर गए देखि बिचल्लीमा छु म र त मेरोपनि निको छैन चाला खै क्या सस्तो भो पुरस्कार र सम्मान अब आफूले आफै लिन्छु माला खै भन्नेले भनी रहुन बायोडाटा बढ्छ दिनु छोरा थप यता
असोज ८, काभ्रे। संस्कृति, शिक्षा र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक पुस्तकको लोकापर्ण गरिएको छ। पनौतीमा आयोजित एक समारोहकाबीच नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषा गरी तीन ओटा भाषामा साहित्य सिर्जना गरेर भाषा र थप यता
बाहीर निस्कनै नहुने गरी पानी परिरहेको थियो म सुलेमान साउजीको पसलभित्र ओट लिंदै थिएँ छाता पनि साथमा ल्याएका थिएनौं भदौरे मौसम घरबाट निंस्कंदा घाम लागिरहेकै थिए हिंडदाहिंडदै बाटोमा अचानकै पानी दर्कियो माथी हेर्दाआकाशमा कालो थप यता
तिमीले देख्यो हाम्रो नेताले देखेन तिमीले पान्डोराज बकस भनिरहदां हाम्रो नेताले एम सि सी उपहार सम्झे नेपाली जनतालाई स्वतन्त्र रुपमा बिकासको बाटो सम्झे हो ! तिमीले बारम्बार भकेकै थियो यो देशको आन्तरिक मामिलाको हस्तक्षेप हो थप यता
" धेरैले खराब भनेको मानिस आखिर खराब नै हुनेरहेछ। धेरैले गर्न हुन्न भनेको काम गर्न नहुने नै रहेछ।" आफ्नो अति मिल्ने साथी, अनुज, अजेयनाथ विवेकीलाई प्रोफेसर जगमोहन आजादले मनको कुरा भन्यो। बृसबेनबाट विवेकी र फिन्लीबाट आजाद थप यता
आफ्नै मनको बगैंचामा लालुपाते फुलाएर मैले तिमीसँग मंसिर साटिरहेको छु सुकाएर एक घान सपनाको बिस्कुन जीवनका गराहरूमा छरेर खुशीका अन्न उमार्न आँटिरहे छु । तिमी र म म र तिमी जब सँगै हुने छौं पग्लिएर मायाको हिउँ बग्ने छ नदी थप यता