समाज

लिन इन्टरनेशनलले मनायो २४ औं बार्षिकोत्सव

२०८१ फागुन १९, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ८ मा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलले २४औं वार्षिकोत्सव (विद्यालय दिवस) सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । अभिभावक दिवससहितको कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले नृत्य, थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार २०८१ अधिकारीलाई

२०८१ फागुन १५, बिहिबार |  संवाददाता

च्याम्राङवेशी / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८१ पलाञ्चोक साप्ताहिकका प्रधानसम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता

बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट

२०८१ फागुन १४, बुधबार |  संवाददाता

बनेपा /  प्लेग्रुप देखि स्नातक तहसम्मको शिक्षा प्रदान गरिरहेको बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट शुरु भएको छ । सबै तहमा गरि करिब ३ हजार ७ सय विद्यार्थी पढाइरहेको विद्यालयले तहगत रुपमा प्लेग्रुप देखि कक्षा १० थप यता

धुलिखेलको बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने

२०८१ फागुन ५, सोमबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने भएको छ । धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच चलचित्र छायाकंन स्टुडियो निर्माणको लागि १ हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने थप यता

डा. दिपकलाई ‘धुलिखेल रत्न’

२०८१ फागुन ५, सोमबार |  संवाददाता

धुलिखेल / वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ डा.दिपक श्रेष्ठलाई धुलिखेल रत्न पदक प्रदान गरिएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व एसोसिएट डिन समेत रहेका प्राध्यापक डा. श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा थप यता

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व ‘वृत्तचित्रमा’

२०८१ फागुन ३, शनिबार |  संवाददाता

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व समेटेर वृत्तचित्र निर्माण गरी सार्वजनिक गरिएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी थप यता

‘काभ्रेपलाञ्चोकको समृद्धीमा काठमाडौं विश्वविद्यालयको भूमिका’बारे छलफल

२०८१ माघ २३, बुधबार |  संवाददाता

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको समृद्धीमा काठमाडौं विश्वविद्यालय (केयू)को भूमिका बारे अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रेका जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज, प्राध्यापक, थप यता

काभ्रेपलाञ्चोकमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु

२०८१ माघ २२, मंगलबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाका १६ हजार  १ सय १३  किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार माघ २२ गते देखि राष्ट्रिय अभियानको रुपमा विद्यालय जाने ६ कक्षा देखि १० थप यता

धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो ‘स्वस्थ शहर’को मान्यता

२०८१ माघ ४, शुक्रबार |  संवाददाता

धुलिखेल / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ शहरको मान्यता प्रदान गरेको छ । शुक्रवार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा प्रमाणपत्र र ५ हजार अमेरिकी डलर हस्तान्तरण गरियो । थप यता

काठमाडौ विश्वविद्यालयमा उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

२०८१ माघ ४, शुक्रबार |  संवाददाता

धुलिखेल / काठमाडौ विश्वविद्यालयको ९८ औं सभा बैठकले विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनःविचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन थप यता