काठमाडौँ / काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको थप यता
नमोबुद्ध / नमोबुद्व नगरपालिका प्रमुख कुनसाङ लामाले पिताको स्मृतीमा मेथिनकोट अस्पताललाई एयर कन्डिसनर (एसी) मेसिन सहयोग गरेका छन् । पिता सुर्यमान लामाको स्मृतीमा नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको थप यता
पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित स्वास्थ्य चौकीमा अब आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन हुने भएको छ । पनौती नगरपालिकासंगको सहकार्यमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको प्राविधिक थप यता
काठमाडौं / धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले लेखेको ‘मुटुको कथा’ पुस्तक लोकार्पण गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । छनोट समितिले दिएको समयसिमाभित्र १७ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । समितिका अनुसार, आवेदक १७ जनामध्येबाट १० जनाको प्रारम्भिक सूची थप यता
धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर क्याम्पसको अध्यक्षमा सुन्दर बडाल चयन भएका छन् । मंगलवार क्याम्पस सभाबाट व्यवस्थापन समितिको अध्यक्षमा नमोबुद्ध ५ बोहोरे निवासी बडाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । थप यता
धुलिखेल / जिल्लाका १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई पाठेघरको मुखको क्यान्सर थप यता
पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता
बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा राष्ट्रिय स्तरको फुटसल मैदान निर्माण गरिएको छ । करिब ४ रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय स्तर’को प्रतियोगिता गर्ने मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको प्रिन्सिपल इन्दु थप यता