समाज

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता

बेलर स्कुलमा ‘राष्ट्रिय स्तर’को फुटसल मैदान, पत्रकारसंग मैत्रीपूर्ण खेलसंगै शुरुवात

२०८१ पौष २०, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा राष्ट्रिय स्तरको फुटसल मैदान निर्माण गरिएको छ । करिब ४ रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय स्तर’को प्रतियोगिता गर्ने  मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको प्रिन्सिपल इन्दु थप यता

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

२०८१ पौष १९, शुक्रबार |  संवाददाता

चुहाने /  रोटरी क्लव अफ काभ्रे  बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले थप यता

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

२०८१ पौष १८, बिहिबार |  संवाददाता

कानपुर /  विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । विहिबार विद्यालय पुगेर ती थप यता

काभ्रेका दुई प्रतिभा सम्मानित

२०८१ पौष १७, बुधबार |  संवाददाता

ललितपुर / राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा काभ्रेका दुई प्रतिभा सम्मानित भएका छन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज थप यता

‘परियोजना’ सकिँदा एचआइभी संक्रमितलाई अन्यौल

२०८१ पौष १४, आईतबार |  संवाददाता

धुलिखेल / एचआईभी संक्रमितहरुको उपचारको लागि गास र बासको प्रवन्ध हुँदै आएको परियोजना समाप्त हुने चरणमा पुगेपछि संक्रमित र अधिकारकर्मीमा अन्यौलता छाएको छ । ग्लोबल फण्ड मार्फत सेभ द चिल्ड्रनको सहयोगमा सञ्चालन भइरहेको थप यता

लाकोजूलाई अभिनन्दन, ‘घामको पर्खाल’बारे चर्चा

२०८१ पौष १४, आईतबार |  संवाददाता

काठमाडौं /  शैली साहित्य समाज नेपालले साहित्यकार सूर्यप्रसाद लाकोजूलाई अभिनन्दन गरेको छ । नेपाली वाङमयको क्षेत्रमा ‘अतुलनीय’ योगदान गरेकोे भन्दै समाजले लाकोजूलाई अभिनन्दन गरेको हो । साहित्यकार शैलेन्दुप्रकाश नेपाल, शैली थप यता

आत्महत्या न्यूनीकरण गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिने

२०८१ पौष ९, मंगलबार |  संवाददाता

धुलिखेल / जिल्लामा आत्महत्याको दर बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विपदपछि आत्महत्याको जोखिम बढ्न सक्ने भन्दै समुदायस्तरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने निर्णय उनीहरुले थप यता

बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि रेडक्रसले बाड्यो ‘डिग्निटी किट’

२०८१ पौष ९, मंगलबार |  संवाददाता

बनेपा /  नेपाल रेडक्रस सोसाइटी काभ्रेले असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि ‘डिग्निटी किट’ वितरण गरेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको थप यता

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न ‘सहजीकरण समिति’

२०८१ पौष ८, सोमबार |  संवाददाता

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य थप यता