समाज

महाभारत गाउँपालिकामा बृहत स्वास्थ्य शिविर, मन्त्री थापामगरले गरे उद्घाटन

२०८१ मंसिर १८, मंगलबार |  संवाददाता

बनखुचौर /  जनस्वास्थ्य कार्यालय काभ्रेले महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुचौरमा बहृत स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको बनखुचौरमा विभिन्न विधाका थप यता

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान : सबै वडामा सचेतना र परामर्श

२०८१ मंसिर १६, आईतबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्व नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत सबै वडामा सचेतना र परामर्श चलाएको छ । १६ दिन सम्म चल्ने अभियानमा सबै वडामा ५० जना महिलाहरुको सहभागितामा लैंगिक हिंसा विरूद्ध सचेतना र थप यता

अखिल काभ्रेले उत्कृष्ट ३ ‘आइडिया’ पुरस्कृत गर्ने

२०८१ मंसिर १०, सोमबार |  संवाददाता

बनेपा / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू) काभ्रेले उत्कृष्ट ३ ‘आइडिया’ पुरस्कृत गर्ने भएको छ । ‘आइडिया बैंक’ कार्यक्रम घोषणा गरेको अनेरास्वियूले तीमध्ये थप यता

प्रदेशका स्वास्थ्यमन्त्री थापा मगरले दिए शिर मेमोरियल अस्पताल दर्ता र नविकरणको ‘आश्वासन’

२०८१ कार्तिक २१, बुधबार |  संवाददाता

बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् । अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले थप यता

शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने

२०८१ कार्तिक २१, बुधबार |  संवाददाता

बनेपा /  शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने भएका छन् । करिब ३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् ।  अहिले बहिरंग र अन्तरंग थप यता

धुलिखेल अस्पतालमा पहिलोपटक राखियो ‘डुअल पेसमेकर’

२०८१ कार्तिक १३, मंगलबार |  संवाददाता

धुलिखेल /  मुटुको धड्कनको गति घटबढ हुँदा हुन सक्ने स्वास्थ्य जटिलता रोक्न ‘डुअल पेसमेकर’ धुलिखेल अस्पतालमा पहिलोपटक राखिएको छ । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, सुर्यराज पाठक, निशान भट्टराईसहित  चिकित्सक र थप यता

‘स्थितिगत्यात्मक प्रगतिवाद’बारे राष्ट्रिय संगोष्ठी

२०८१ कार्तिक ११, आईतबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालयको हात्तिवनस्थित परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी गरिएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने थप यता

पछिल्लो २४ घण्टामा काभ्रेमा ७ जनामा डेंगु संक्रमण पुष्टी

२०८१ आश्विन २९, मंगलबार |  संवाददाता

धुलिखेल / पछिल्लो २४ घण्टा यता काभ्रेमा ७ जनालाई डेंगु संक्रमण पुष्टी भएको छ । मंगलबार साँझ जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा धुखिलेल नगरपालिका ३ जना, पनौती र बनेपा नगरपालिकाका २/२ जनामा डेंगु संक्रमण थप यता

औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री पौडेल

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

पनौती / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । पनौती १२ भुमिडाँडामा आवश्यक औषधी, पानी शुद्धताका लागि सामाग्री सहितका स्वास्थ्य सामाग्री लिएर थप यता

धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल थप यता