साधारणतया मानिस जन्मदेखि यौवनावस्थाबीचको उमेरलाई बालबालिका भन्ने गरिन्छ । यस उमेर समुहका ब्यक्तिहरु पुर्णरुपमा वृद्धि भैनसकेको अपरिपक्क मात्र नभई पुर्णरुपमा जिम्मेवारीबोध गरीसकेका हुदैनन् । त्यस्ता उमेरका थप यता
पनौती \ अक्षरमार्ग साहित्यिक त्रैमासिकको ११ औं बार्षिकोत्सवमा ७ जना स्रष्टालाई सम्मान गरिएको छ । शनिवार पनौतीमा आयोजित बार्षिकोत्सव, सम्मान तथा पुस्तक लोकार्पण समारोहमा कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मान साहित्यिक थप यता
बनेपा- प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसीद्वारा लिखित 'सम्बन्धको दोबाटो' नामक कथासङ्ग्रह विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)बसन्त बहादुर कुँवरले थप यता
पनौती ∕ कवि गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह ‘झरनाको पानी’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकारमोहन दुवाल र सूर्यप्रसाद लाकोजूले कृति लोकार्पण गरेका हुन् । वरिष्ठ साहित्यकार दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने थप यता
काभ्रे \ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता
भदौ २३, काभ्रे। काथाकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम् कथासङ्ग्रह मिराजको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ । अक्षरमार्गको आयोजनामा भएको सो कार्यक्रममा मिराज कथासङ्ग्रहका बारेमा विभिन्न साहित्यिक थप यता
असार ३१, काभ्रे। पनौती साहित्य समाजको आयोजना र इन्द्रेश्वर क्याम्पसको संयोजनमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा कविगोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमा थप यता
बैशाख २५, काभ्रे। कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह 'सत्याग्रह'माथि दोस्रो पटक विमर्श भएको छ। पहिलो परिचर्चा पनौतीमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले थप यता
बैशाख १६, काभ्रे। काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ। साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। नेपाली लेखक एवं बुद्धिजीविहरुले वि.सं. १९८७ सालमा सरस्वती थप यता
चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता