धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गंगा भनी पुजेको नदि हामी थप यता
फागुन १४, काभ्रे। काभ्रेको पनौतीमा वसन्त काव्य गोष्ठी आयोजना गरिएको छ। सो गोष्ठीको अवसरमा पाँच साहित्यकारहरु सम्मान गरिएको छ। साहित्यिक पत्रिका अक्षरमार्गको आयोजना, पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर थप यता
माघ २४, काभ्रे। प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण भएको छ। पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा थप यता
माघ ६, काभ्रे। साहित्यकार बाबुकाजी थामीले 'मनका अक्षरहरू' नामक मुक्तक संग्रह बजारमा ल्याएका छन् । यो उनको पहिलो कृति हो । मनका अक्षरहरूभित्र विविध भाव झल्कने एक सय एक ओटा मुक्तकहरू सङ्ग्रहित छन । चोटिला मुक्तक लेख्न सीपालु थप यता
पुस २६, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। एक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दी थप यता
तिमी पूर्व म पश्चिम उल्टो छ रङ्ग सेतो र कालो हिजोको आत्मीयता पानीको फोका भएपछि एना जस्तै चरक्क चर्किएको छ मन सायद जोडिन्न अब । मनमा घृणाको सलह पालेर दुनियाँको अगाडि चोखो हुन आउनु पर्दैन तिमी गालामा बगेको आँसु पुछ्न आँसु थप यता
१. कहिल्यै नछुटिने मायाँको डोरी बाट्नु पाए हुन्थ्यो यो जीवनभरि मनसँग मन साट्नु पाए हुन्थ्यो भगवानले यो भाग्यमा के के लेख्या छ कुन्नि सधैँभरि हाँसीखुसी दिनहरू काट्नु पाए हुन्थ्यो। २. दुई दिनमै बिग्रिने, भत्किने त्यस्तो घर थप यता
पौष ३ काभ्रे। अक्षरमार्ग साहित्यिक पत्रिकाले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा थप यता