१, चिसो समय कठ्याङ्ग्रिएको बेला न्यानो अङ्गालो खुलेको खुसीयाली च्याप्प समात्दै आफैंतिर तानेर तात्तिने मन देखिएको सपना लागेछ ठेस चर्केको एेना हेर्दा बिरुप दृश्य उम्लेको रिस पोख्दा बढ्दै शत्रुता कालो मन झागिंदा लागेछ थप यता
काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल अन्धो धाक छ ताक मार्न अरुछन वेफ्वाक पाल्छन खिल काली कल्मप कल्पनाछ ननिको मार्ने र मर्ने कुरा लुट्ने इज्जत छन तमाम मनमा दुर्भाव राख्दै पुरा। ।।१।। अर्काको धन मानमा कुपित भै राख्ने सधै थप यता
म हत्यारा हुँ, मैले निर्दोष श्रीमतीको हत्या गरें।,, हातमा हतकडि लगाएको अभय भन्दै थियो। ,,जेल जीबनको सजायले मेरो पाप पखालिंदैन, सकिन्छ भने मलाई मृत्यु डण्ड देउ!,,अभय एक सुरले कराउँदै थियो । आफैले स्विकारेको अपराधलाई थप यता
बोल्दा पनि मुखै जुठो कति पो कोचल्नु हो। सँघियता घाँडो भयो निल्नु न ओकल्नु हो॥ मुखुले राम,राम भन्छन बगलीमा छुरा बोकी। कार्वाही केही हुने हैन के चाहिँ खोतल्नु हो॥ पाईला पिच्छे भ्रष्टाचारले देशलाई गाँजेपछि। सहनुको पनि सिमा थप यता
उकालो चढिरहेको हुस्सु र कुहिरो बीच निस्सासि रहेको जिन्दगीमा अचानक तिमी पारिलो घाम बनेर आयौ शिशिर रितुका शीत र तुसारो ले उजाडिएको बेला लालुपाते बनी तिमी ममा फुल्न आयौ अनि बसन्त छर्न थाल्यौ मेरो जीवनमा । यतिविघ्न मायाको थप यता
केही फरक फ्लेबर दिएर गएको छ आजको बिहानले मेरो आँखालाई , घाम पनि सुकिलो परिधानमा छ । क्यालेण्डरको नयाँ अङ्क नयाँ महीनाको भर्याङ उक्लनलाई तयारीमा लागेको आभास छ कारण जान्नलाई मनको सङ्घारमा उत्सुकता उभिएको छ झ्याल खोल्छु र थप यता
अलिकति थपि देउन प्याला खै छैन माया गर्ने मान्छेको गाला खै छोडेर गए देखि बिचल्लीमा छु म र त मेरोपनि निको छैन चाला खै क्या सस्तो भो पुरस्कार र सम्मान अब आफूले आफै लिन्छु माला खै भन्नेले भनी रहुन बायोडाटा बढ्छ दिनु छोरा थप यता
असोज ८, काभ्रे। संस्कृति, शिक्षा र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक पुस्तकको लोकापर्ण गरिएको छ। पनौतीमा आयोजित एक समारोहकाबीच नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषा गरी तीन ओटा भाषामा साहित्य सिर्जना गरेर भाषा र थप यता