बनेपा \ स्थापनाको ३२ बर्षपछि काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिको आफ्नै भवन बनेको छ । बहुदल स्थापनापछि खेलकुद विकास ऐन, २०४८ को व्यवस्था अनुसार गठन भएका जिल्ला खेलकुद विकास समितिलाई मुलुक प्रादेशिक संरचनामा गएपछि भवन थप यता
धुलिखेल \ धुलिखेलमा एक सातासम्म रेफ्रि प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटवल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्रि कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । बागमती थप यता
भकुण्डेवेशी \ नमोबुद्ध नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भकुण्डेवेशीमा शुक्रवारबाट शुरु भएको छ । जनक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगर भरीका १२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा थप यता
च्याम्राङबेंशी । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् । गाउँपालिका वडा नं. १ को च्याम्राङबेंशीमा थप यता
सागाँ / आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधी सैनिक आवसिय महाविधालय भक्तपुरले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा ल्याबरोटरि स्कुल किर्तिपुरलाई ट्राइब्रेकरमा ३–० ले हराउँदै सैनिक महाविद्यालयले उपाधी जितेको थप यता
सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई थप यता
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु सकिएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, थप यता
रोशी । रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रोशी माध्यमिक विद्यालयमा चलेको प्रतियोगितामा १६ विद्यालय सहभागी छन् । प्रतियोगिताका विभिन्न खेल ४ दिनसम्म चल्नेछ । भलिवल खेलमा छात्रका ८ समुह र थप यता
बनेपा \ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी कप फुटबल रनिङ ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभी थप यता
साँगा\ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी रनिंग ट्रफी फुटबल प्रतियोगिताको दोस्रो दिन ल्याव स्कुल किर्तिपुर, नेपाल पुलिस स्कुल धरान र नेपाल पुलिस स्कुल टिम ए विजयी भएका छन् । बिहिबार भएको पहिलो खेलमा ल्यावरोटरी थप यता