खेलकुद

२९ औं संस्करणको आइजीपी कप फुटवल रनिंग ट्रफी बुधबारबाट

२०८० मंसिर १८, सोमबार |  संवाददाता

साँगा \ आइजीपी कप रनिंग ट्रफी फुटवल प्रतियोगिताको २९ औं संस्करण मंसिर २० गते बुधबारबाट नेपाल पुलिस स्कुल साँगा, काभ्रेको खेल मैदानमा हुने भएको छ । आयोजक पुलिस स्कुलका अनुसार, काभ्रे जिल्ला, उपत्यका र उपत्यका बाहिरका १६ थप यता

सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरग्रिनलाई

२०८० मंसिर १०, आईतबार |  संवाददाता

फुलबारी\ नमोबुद्ध–१, फूलबारीमा भएको प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी नमोबुद्ध वडा नं २ को एभरग्रिन फुटबल क्लबले जितेको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा भएको प्रतियोगिताको आइतबार भएको फाइनल थप यता

चौकोटमा ह्विलचेयर बास्केटबल प्रतियोगिता

२०८० मंसिर ९, शनिबार |  संवाददाता

पनौती\ पनौती–५, चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न दुर्घटनामा मेरुदण्डमा चोटपटक लागेर ह्विलचेयर प्रयोग गरिरहेकाको संस्था मेरुदण्ड पक्षघात संघले  थप यता

फूलबारीमा फुटबल प्रतियोगिता शुरु

२०८० मंसिर ५, मंगलबार |  संवाददाता

नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको थप यता

रोशीमा मैत्रीपूर्ण फूटबल खेलमा प्रहरीलाई सफलता

२०८० कार्तिक २४, शुक्रबार |  संवाददाता

रोशी \ रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा प्रहरीको टिमले सफलता हासिल गरेको छ । शुक्रबार रोशी गाउँपालिका–५ पोटाखोला दोभानको खेलमैदानमा भएको थप यता

रोशी कपको उपाधी वडा नं. ९ ‘सि’ लाई

२०८० कार्तिक ११, शनिबार |  संवाददाता

रोशी \ ‘रोशी कप २०८०’ फूटबल प्रतियोगिताको उपाधी वडा नं ९ ‘सि’ ले जितेको छ । बडा दशैंको अबसरमा कार्तिक ३ गतेबाट शुरु गरिएको वडास्तरीय प्रतियोगितामा वडा नं ७ को टिमलाई १–० ले हराउँदै वडा नं ९ ‘सि’ले उपाधी जितेको हो । रोशी थप यता

चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता

२०८० कार्तिक ३, शुक्रबार |  संवाददाता

चौरीदेउराली\ मल्टी एड युथ क्लवको आयोजनामा चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ । कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने थप यता

पनौतीमा ‘योगेन्द्र स्मृती कप’ सुरु

२०८० आश्विन २०, शनिबार |  संवाददाता

पनौती – पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । पनौतीस्थित सरस्वति व्याईज क्लबले स्व.खेलाडि योगेन्द्र तामाङको सम्झनामा ‘योगेन्द्र स्मृती कप’ प्रतियोगिता आयोजना गरेको हो । क्लबका खेलाडि योगेन्द्र थप यता

नेपालमा पहिलो पटक प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न

२०८० भाद्र ११, सोमबार |  खेलकुद देशभित्र सभेत प्रतियोगिता

भदौ ११, काभ्रे। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न भएको छ। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा यही भाद्र ७ र ८ गते थप यता

आईटीएफ ताईक्वानडो प्राविधिक तालीम तथा ‘कालो पेटी’ दिक्षान्त समारोह सम्पन्न

२०८० श्रावण २२, सोमबार |  Taekwondo ITF Nepal खेलकुद देशभित्र

साउन २२, भक्तपुर। ताईक्वानडो आईटीएफ़ नेपाल तथा ईडेन गार्डेन विद्यालय भक्तपुरको आयोजनामा ताईक्वानडोको प्राविधिक तालीम तथा कालोपेटी दिछ्यान्त समारोह सम्पन्न भएको छ। शनिबार बिद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा ४४ जना थप यता