खाना/पर्यटन

रूसमा कोरोनाबाट झण्डै पाँच सय चिकित्सकको मृत्यु

२०७७ अषाढ ४, बिहिबार |  कोरोना विश्व

असार ४, मस्को । रूसमा कोरोना भाइरसको संक्रमणबाट झण्डै पाँच सय चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने सरकारी संस्था रोजद्रावनादजोरले कोरोनाका कारण चार सय ८९ चिकित्सकको मृत्यु भएको पुष्टि गरेको छ थप यता

भारत र चीनका सेनाबिच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

२०७७ अषाढ २, मंगलबार |  अन्तर्राष्ट्रिय

असार २, एजेन्सी । भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले थप यता

चीनमा फेेेरी कोरोना संक्रमण फैलिदै, बेइजिङमा कडा प्रतिवन्द

२०७७ अषाढ २, मंगलबार |  काेराेना चीन

असार २, काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण देखिए पछि कडा कदम उठाएइको छ । केही जिल्लामा विद्यालय बन्द गरिएको र थुप्रै ठाउँमा सुरक्षा चेक पोस्टहरु स्थापना गरिएको छ । बेइजिङले कोरोना परीक्षणको दायरा बढाएको छ । थप यता

कोरोनाले विश्वमा ४ लाख ३१ हजार ५४१ को मृत्यु, संक्रमित ७८ लाख २३ हजार नाघ्याे

२०७७ अषाढ २, मंगलबार |  कोरोना विश्व

असार २, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ३१ हजार ५४१ पुगेको छ । संक्रमितको संख्या ७८ लाख २३ हजार २८९ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनको वुहानबाट सुरु भएको थप यता

भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

२०७७ अषाढ १, सोमबार |  कोरोना भारत

असार १, नयाँदिल्ली। भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ। शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थप यता

भारतीय रक्षामन्त्रीले भने : नेपालसँग हाम्रो ‘रोटी और बेटीका रिश्ता’

२०७७ अषाढ १, सोमबार |  राजनीति

असार १, भारत । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सासहितको संविधान संशोधन पारित गरेलगत्तै भारतीय रक्षामन्त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता राजनाथ सिंहले नेपालसँग 'रोटी और बेटीका रिश्ता' रहेको बताएका छन्। राजनाथ थप यता

विश्वभर कोरोना संक्रमित ७० लाख नाघ्याे, ३१ लाख ४२ हजार ४४० संक्रमित निको भए

२०७७ जेष्ठ २६, सोमबार |  कोरोना विश्व

जेठ २६, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार थप यता

दक्षिण एसियामा काेराेना फैलदै, भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

२०७७ जेष्ठ २६, सोमबार |  कोरोना भारत

जेठ २६, काठमाण्डाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा थप यता

काेराेनाबाट भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

२०७७ जेष्ठ २३, शुक्रबार |  कोरोना भारत

जेठ २३, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। अाज (शुक्रबार) सार्वजनिक थप यता

अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन हिंसात्मक बन्दै

२०७७ जेष्ठ १८, आईतबार |  अन्तर्राष्ट्रिय

जेठ १८, एजेन्सी । अमेरिका यतिबेला आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको छ । मुलुक कोरोना भाइरसको पीडामा परेका बेला मिनायपोलिसका एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि देशभर आगो बलेको हो । अमेरिकाका ३० भन्दा बढी शहरमा थप यता