जेठ ९, इस्लामावाद । पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाइएको छ । ९१ यात्रु र आठ चालक दलका सदस्य रहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स एयरबस ए ३२० यात्रुबाहक विमान पाकिस्तानीको दक्षिणी सहर थप यता
जेठ ६, एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म ९० हजार ३३८ जनाको ज्यान थप यता
जेठ ५, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् । अमेरिकन आइडलको १८ औं संकरणsकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ । उत्कृष्ठ पाँचमा थप यता
जेठ ४, काठमाडौं । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ। लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रधानमन्त्री थप यता
जेठ १, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोना रूप बदलेर थप यता
बैशाख २९, एजेन्सी । जर्मनीमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढेको देखिएको छ। लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात री–प्रोडक्शन दर बढेको रोबर्ट कोच थप यता
बैशाख २७, इस्लामावाद । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई अाज (शनिबार)देखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप थप यता
बैशाख २६, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा थप यता
बैशाख २६, वाशिंटन। विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ३९ लाख १६ हजार ३३८ जना संक्रमित भएका छन्। विश्वभर दुई लाख ७० हजार ७ सय ११ जनाको मृत्यु भएको छ भने १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै थप यता
बैशाख २६, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार थप यता