खाना/पर्यटन

केन्यामा भारी बर्षा, बाढीमा परि २ सय ६० भन्दा बढीको मृत्यु

२०७७ बैशाख २५, बिहिबार |  अन्तर्राष्ट्रिय

बैशाख २५, बिबिसी । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले २ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सयौं घरबारबिहीन बनेका छन् । घर-घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । बाढीले ८ हजार एकड खेतमा लगाई्रएको थप यता

मृत्युको हल्लाबीच सार्वजनिक रुपमा देखिएका किम सक्कली कि नक्कली ?

२०७७ बैशाख २५, बिहिबार |  राेचक

बैशाख २५, दिल्ली । मृत्युको हल्लाबीच २० दिनपछि सार्वजनिक रुपमा देखिएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सक्कली हुन् कि नक्कलीरु भनेर सामाजिक सन्जालमा नयाँ बहस सुरु भएको छ। इन्डिया टुडेका अनुसार अप्रिल १२ तारिखबाट थप यता

आन्ध्र प्रदेशको रासायनिक प्लान्टमा ग्यास लिक : ८ को मृत्यु, सयौं बिरामी

२०७७ बैशाख २५, बिहिबार |  अन्तर्राष्ट्रिय

बैशाख २५, एजेन्सी, नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अाज (बिहीबार) बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा थप यता

जर्मनीमा पसल खोल्न इजाजत, फुटवल लिग सञ्चालन गर्न अनुमति

२०७७ बैशाख २५, बिहिबार |  कोरोना विश्व

बैशाख २५, काठमाडौं । कारोना भाइरसको संक्रमणको जोखिम रहिरहेको बेला जर्मनीमा पसल खोल्न इजाजत दिइएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जर्मन सरकार कोरोना भाइरस संक्रमणको फैलावट कम गर्ने लक्ष प्राप्त गरिसकेको बताएकी छिन् थप यता

कोभिड–१९ बाट बेलायतमा मृत्यु हुनेको संख्या इटालीमा भन्दा धेरै

२०७७ बैशाख २४, बुधबार |  कोरोना विश्व

बैशाख २४, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन थप यता

अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु

२०७७ बैशाख २४, बुधबार |  अन्तर्राष्ट्रिय

बैशाख २४, मजार–ए–सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ थप यता

भारतमा ह्वात्तै बढयो कोरोना कहर, संक्रमितको संख्या ४६ हजार नाघ्यो, मृतककाे संख्या १ हजार ५६६

२०७७ बैशाख २३, मंगलबार |  कोरोना भारत

बैशाख २३, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको थप यता

कोरोना संक्रमणले विश्वभर २ लाख ५१ हजार ९३० को मृत्यु

२०७७ बैशाख २३, मंगलबार |  अमेरिकामा कोरोना कहर

बैशाख २३, काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै थप यता

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

२०७७ बैशाख २२, सोमबार |  अमेरिकन अाईडल

बैशाख २२, काठमाडौँ । सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन्। अमेरिकन आइडलको लाइभ शोमा छानाैट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन्। उनको सांगीतिक नाम आर्थर गन हो। आइतबार साँझ उनले घरमा नै थप यता

कोरोनाका कारण विश्वभर २ लाख ४८ हजार १०७ को मृत्यु, सबैभन्दा धेरै अमेरिकामा

२०७७ बैशाख २२, सोमबार |  कोरोना विश्व

बैशाख २२,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । अाज(सोमबार) बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १०७ जनाको ज्यान गइसकेको छ थप यता