बैशाख २०, काठमाण्डौ । कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ । अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको थप यता
बैशाख २०, काठमाण्डौ । मलेसियामा ४ मे अर्थात पर्सि सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ । पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ । थप यता
बैशाख १९, एजेन्सी । कोरोना भाइरस संक्रमण विश्वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको छ। गृहमन्त्रालयमा अाज (शुक्रबार) भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्चार थप यता
बैशाख १८, काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको खराब स्वास्थ्यको अड्कालबाजीका बीच उत्तर कोरियामा किमको उत्तराधिकारीको विषयमा अनुमान पनि गर्न थालिएको छ । अनुमान यो कुरामा बढी केन्द्रित छ कि यदि किमलाई केही भइहाल्यो भने थप यता
बैशाख १८, काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (काेिभड १९) महामारीको प्रभाव भारतमा पनि बढेको छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको संक्रमणबाट एकै दिन ज्यान थप यता
बैशाख १८, एजेन्सी । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या थप यता
बैशाख १८, काठमाडौं । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् थप यता
बैशाख १७, एजेन्सी । लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर अाज (बुधबार) गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । ५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो थप यता
बैशाख १७, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा अाज निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि हिजो (मंगलबार) उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि थप यता
बैशाख १७, । उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई बिस्फोटक पदार्थ राखेर बिस्फोट गराइएको टर्कीले बताएको छ । टर्कीसँग सीमा थप यता