खाना/पर्यटन

कोभिड–१९ ले विश्वभर २ लाख १७ हजार ७८४ को मृत्यु

२०७७ बैशाख १७, बुधबार |  कोरोना विश्व

बैशाख १७,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ । कोरोनाले सबैभन्दा धेरै थप यता

कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा कमी आउँदै

२०७७ बैशाख १६, मंगलबार |  कोरोना विश्व

बैशाख १६, काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बिस्तारै कमी हुँदै आएको छ । दैनिक ७ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा अहिले यो संख्या घटेर साढे ४ हजारमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप यता

विदेशमा २२ सय ३८ नेपाली कोरोनाबाट संक्रमित, ४८ को मृत्यु

२०७७ बैशाख १४, आईतबार |  कोरोना कहर

बैशाख १४, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ थप यता

कोरोना निको भए पनि संक्रमण दोहोरिन सक्ने ‘डब्लूएचओ’ काे चेतावनी

२०७७ बैशाख १३, शनिबार |  विश्व स्वास्थ्य संगठनको चेतावनी

बैशाख १३, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोभेल कोरोना भाइरस ठिक भएपछि फेरि पनि संक्रमण हुनसक्‍ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, "कोरोना भाइरसको संक्रमणको उपचारपछि ठिक भएका व्यक्तिको शरीरमा थप यता

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, ७७५ जनाको मृत्युु

२०७७ बैशाख १३, शनिबार |  कोरोना भारत

बैशाख १३, एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा थप यता

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघ्याे

२०७७ बैशाख १२, शुक्रबार |  अमेरिकामा कोरोना कहर

बैशाख १२, काठमाडौं । कोरोनाले अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिए यता अमेरिकामा मात्रै कोरोनाका कारण ४९ हजार ७९६ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको थप यता

कोरोना परीक्षणपछि सेल्फ-क्‍वारेन्टाइनमा फिनल्यान्डकी प्रधानमन्त्री साना

२०७७ बैशाख ११, बिहिबार |  कोरोना विश्व

बैशाख ११, फिनल्यान्ड । फिनल्यान्डका प्रधानमन्त्री साना मरिन सेल्फ-क्‍वारेन्टाइनमा बसेकी छन् । उनका एक कर्मचारी एक कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि उनले आफूलाई सेल्फ-क्‍वारेन्टाइनमा राखेकी हुन् । प्रधानमन्त्री थप यता

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, दक्षिण एशियामा भुटान सबैभन्दा कम प्रभावित

२०७७ बैशाख १०, बुधबार |  सार्क राष्ट्रमा कोरोना

बैशाख १०, एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। आज (बुधबार) दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ थप यता

कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकामा चीनविरूद्ध मुद्धा, खर्बौं डलर बराबरको क्षति गराएको आरोप

२०७७ बैशाख १०, बुधबार |  अमेरिकामा कोरोना कहर

वैशाख १०, एजेन्सी । अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्‍याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गरेका छन्। मुद्धामा चीन सरकारले सुरूमा थप यता

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या १८ पुग्यो

२०७७ बैशाख १०, बुधबार |  संवाददाता

बैशाख १०, लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका थप यता