बैशाख १०, एजेन्सी । सन् १९८०–९० मा निर्मित ‘टम एन्ड जेरी’ र ‘पोपआई’का एनिमेटर तथा निर्देशक जिन डिचको निधन भएको छ । यी कार्टुन चलिचत्र बालदेखि युवासम्म अत्यन्त लोकप्रिय बनेका छन् । ९५ वर्षीय डिचको प्रागस्थित आफ्नै निवासमा थप यता
बैशाख १०, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६० दिनसम्मका लागि 'ग्रिनकार्ड' प्रतिबन्धित रहने घोषणा गरेका थिए। उनले मंगलबार आप्रवासीलाई अमेlरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा थप यता
बैशाख ९, काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ हो, तेल थप यता
बैशाख ९, एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको थप यता
बैशाख ७, एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप यता
बैशाख ७, काठमाडौं । कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति थप यता
वैशाख ५, वाशिंटन। विश्वभर कोरोना भाइरसका कारण हालसम्म १ लाख ४५ हजार ५१५ जनाको मृत्यु भएको छ। पाँच लाख ४६ हजार भन्दा धेरै कोरोना संक्रमित उपचार पछि निको भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। जहाँ ६ लाख ७७ थप यता
बैशाख ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणपछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १२ हजार ३८० थप यता
बैशाख ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा करिब ८ हजारको ज्यान गएको छ । २४ घण्टामा कोरोनाले ७ हजार ९५९ जनाको ज्यान लिएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ४८२ जनाको मृत्यु भएको छ । यो सँगै थप यता
बैशाख ३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा थप यता