खाना/पर्यटन

बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई आईसियुबाट सामान्य वार्डमा सारियो

२०७६ चैत्र २८, शुक्रबार |  संवाददाता

चैत २८, लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो। आज थप यता

अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेकाे स‌ंख्या ९६ हजार नाघ्यो

२०७६ चैत्र २८, शुक्रबार |  काेराेना कहर

चैत २८, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको थप यता

कोरोनाको आशंकामा आजसम्म नेपालमा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण

२०७६ चैत्र २७, बिहिबार |  संवाददाता

चैत २७, काठमाण्डौ । नेपालमा कोरोनाको आशंकामा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण भएको छ । काठमाण्डौ उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नियमित पत्रकार थप यता

कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की

२०७६ चैत्र २७, बिहिबार |  संवाददाता

चैत २७, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा। ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्‌। गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार थप यता

काेराेनाबाट पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ हजारको मृत्यु, हालसम्म ८८ हजार ४०३ जनाको ज्यान गयाे

२०७६ चैत्र २७, बिहिबार |  काेराेना कहर

चैत २७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो । अघिल्लो २४ थप यता

अमेरिकामा एकै दिन १९६६ जनाको मृत्यु, संक्रमितको संख्या ४ लाख बढी

२०७६ चैत्र २६, बुधबार |  कोरोना भाइरस

चैत २६, काठमाडौँ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा एकै दिन १ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाउनेको यो संख्या सबैभन्दा धेरै हो । यो सँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान थप यता

भारतमा ज्यान गुमाउनेको संख्या १६० पुग्यो, ५३५१ जना संक्रमित

२०७६ चैत्र २६, बुधबार |  कोरोना भारत

चैत २६, काठमाडौँ । कोरोना भाइरको संक्रमणबाट छिमेकी मुलुक भारतमा एकै दिन २४ जनाको ज्यान गएको छ। यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १६० पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको छ। विभागले राति दुई बजे अपडेट गरेको सूचना थप यता

कोरोना महामारीः विश्वभर २४ घण्टामा ७३८० को मृत्यु, १४ लाख ३० हजारबढी संक्रमित

२०७६ चैत्र २६, बुधबार |  कोरोना महामारी

चैत २६, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ३४ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थप यता

कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा ७६ दिनपछि लकडाउन अन्त्य

२०७६ चैत्र २६, बुधबार |  उठ्दै वुहान

चैत २६, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ थप यता

अमेरिकन आइडलको उत्कृष्ट २० मा दिवेश पोखरेल (भिडियो सहित)

२०७६ चैत्र २५, मंगलबार |  संवाददाता

चैत्र २५, काठमाडौं  । गायन रियालिटी शो "अमेरिकन आइडल" को १८ औं संस्करणमा उत्कृष्ट २० को नाम सार्वजनिक भएको छ। जसमा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन्। स्टेजमा अर्थर गनका नामले चिनिने दिवेशले बब मार्लीको इज दिस लभु बोलको गीत थप यता