साउन २२, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ । भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को थप यता
असार ८, काभ्रे। विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरिचना हटाइएको छ। नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा थप यता
बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता
बैशाख २१, काभ्रे। काभ्रेमा आजबाट २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ। चण्डेश्वरी जात्रा हरेक वर्ष चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म जात्रा मनाउने थप यता
फागुन २२, काभ्रे। पोलेको झिर सेकुवा पारखीहरुका लागि अब पनौतीमै सेकुवा कर्नर खुलेको छ। पनौती बसपार्कबाट कुशादेबी रोडको सुमेश हार्डवेयर नजिकै रहेको 'काकाको सेकुवा कर्नर एण्ड कफी शप' मा कोइलामा पोलेको झिर सेकुवासंगै विभिन्न थप यता
पुस २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरिएको छ। दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित थप यता
पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता
पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता
असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ थप यता
असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता