मंसिर २१, काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल शुरू गरिएको हो थप यता
कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता
कात्तिक ७, काभ्रे। संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ। यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने थप यता
कात्तिक ५, काभ्रे। सुरक्षित पर्या–पर्यटनसम्वन्धी उच्चस्तरीय बैठक नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिकासहित काभ्रेको धुलिखेल नगरपालिका र पनौती नगरपालिकाको सहभागितामा बैठक सम्पन्न भएको हो। नमोबुद्ध थप यता
कात्तिक ५, काठमाडाैं। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ। यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ। बजारमा पालाको माग बढेसँगै थप यता
असोज २५,काभ्रे। अब मुक्तिनाथ दर्शन पनौती मै हुने भएको छ। काभ्रेको पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारीमा स्थानीयहरुको सक्रियतामा मुक्तिनाथ मन्दिर स्थापना भएसँगै दर्शन गर्न टाढा धाईरहनु नपर्ने भएको हो। आज (सोमबार) एक थप यता
असोज २१, काभ्रे। पनौतीलाई विश्वसामु चिनाउन हाते पुस्तक सार्वजनिक गरिएको छ। पनौती नगरपालिकाले तयार पारेको ‘घुम्नै पर्ने पनौती’ नामक हाते पुस्तिका पर्यटन बोर्डको हलमा विमोचन बुधबार गरिएको हो। नगरपालिकाले आफ्नो नगरपालिका थप यता
असोज ७, काठमाडौं। काठमाडौं कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना विरुद्धको खोप लगाएका नागरिकले थप यता
असोज ५, काभ्रे। बडादसैँ नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ। भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र थप यता
साउन २०, काभ्रे। काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रत्येक बाह्र वर्षमा हुने ‘मकर मेला’ आगामी माघ महिनामा लाग्दै छ। ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्ने गर्दछ। हरेक बाह्र वर्षमा थप यता