खाना/पर्यटन

काभ्रेको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानको सरसफाइ

२०७८ बैशाख ५, आईतबार |  काभ्रे खबर पर्यटन बेथानचोक

बैशाख ५, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ३ मा रहेको बेथानचोक नारायणस्थल मन्दिर वरपर सरसफाइ गरिएको छ । मन्दिर वरपर फोहोरले दुर्गन्धित भएपछि हरिमाइ फाउण्डेशन र भिजन एडभेन्चर नेपाल लगायतले शनिवार सरसफाइ गरेका छन थप यता

विद्यार्थीहरुको सक्रियतामा दोलालघाट पिकनिक स्थल सरसफाई

२०७७ चैत्र २१, शनिबार |  काभ्रे खबर पर्यटन

चैत २१, काभ्रे । विद्यार्थीहरुको सक्रियतामा काभ्रे ईन्द्रावती र सुनकोशी नदीको संगममा रहेको दोलालघाट पिकनिक स्थल सरसफाई गरिएको छ । पनौती चौकोटस्थित काठमाडौँ युनिभर्सिटी हाईस्कुल काभ्रेका कक्षा ९ मा अध्ययनरत थप यता

काभ्रे रोशीका युवा बसन्त तामाङले सगरमाथा आरोहण गर्ने

२०७७ चैत्र २०, शुक्रबार |  काभ्रे खबर रोशी गाउँपालिका

चैत २०, काभ्रे । काभ्रे रोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सन्देश लिएर युवा पर्वतारोही वसन्त तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। रोशी गाउँपालिका वडा नं.२ का युवा बसन्त तामाङले यहि चैत २३ गते थप यता

मिलाएर खान नजान्दा शरिरमा यस्तो हानी ! कुन खानासँग के खाने, के नखाने ?

२०७७ चैत्र १७, मंगलबार |  खाना स्वास्थ्य

चैत १७, । अहिले हाम्रो भान्छामा धेरै किसिमका परिकार पाक्छ। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ। यसरी मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ, पाचन ठीक तरिकाले हुन्छ-हुँदैन, शरीरलाई ठीक छ-छैन भन्नेमा हामीले ध्यान दिएका थप यता

दालचिनीको अनेकौ फाइदा

२०७७ चैत्र १५, आईतबार |  दालचिनी स्वास्थ्य

चैत १५, काठमाडौँ । दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ थप यता

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

२०७७ फागुन २७, बिहिबार |  youtube अन्तर्राष्ट्रिय अर्थ खबर

फागुन २७, काठमाडौँ । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेको अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई थप यता

म्यान्मारमा सैनिक ‘कू’विरुद्ध प्रदर्शनमा सुरक्षा फौजले चलायो गोली, एकैदिन ३८ जनाको मृत्यु

२०७७ फागुन २०, बिहिबार |  अन्तर्राष्ट्रिय

फागुन २०, म्यान्मार । म्यान्मारमा बुधबार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय थप यता

अस्ट्रेलियामा फेसबुकले लगायो समाचार हेर्न र सेयर गर्न नपाउने गरि प्रतिबन्ध

२०७७ फागुन ६, बिहिबार |  Australia facebook राेचक सूचना प्रविधि

फागुन ६, काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना थप यता

तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा

२०७७ माघ २५, आईतबार |  Barack Obama Tenzing Norgay

माघ २५, काठमाडौँ । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन थप यता

चौबीस घण्टामा विश्वमा ३ लाख ५५ हजारमा कोरोना संक्रमण, भारतमा एक दिनमै १२० संक्रमितको मृत्यु

२०७७ माघ २४, शनिबार |  covid19 अन्तर्राष्ट्रिय

माघ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा थप यता