भदौ ५ बीबीसी । अष्ट्रेलियाले औषधि निर्माणकर्ता एस्ट्राजेनेकासँग कोभिड–१९ को सम्भावित खोप आपूर्ति गराउने सम्बन्धी सम्झौता गरेको छ जुन सम्पूर्ण जनसङ्ख्यामा निशुल्क वितरण गरिने सरकारले मंगलबार घोषणा गरेको हो । यसरी थप यता
भदौ १, काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ । कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ थप यता
साउन ३१, बिबिसी। रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ। यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जानकारी गराएको छ। द्रुत थप यता
साउन १६, काठमाडौं। अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् थप यता
साउन ५, यूएई। संयुक्त अरब इमिरेट्सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० थप यता
साउन ४, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् । डब्लुएचओका थप यता
असार २८, एजेन्सी । कोरोनाभाइरसले फोक्सोलाई मात्र नभएर, बिरामीको मृगौला, कलेजो, मुटु, मष्तिस्क, स्नायु प्रणाली, छाला र ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्ट अर्थात् आन्द्रालाई समेत नराम्ररी क्षति पुर्याउने शुक्रबारको कोभिड–१९ थप यता
असार २५, सिड्नी । अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय क्षेत्रमा वसोवास गर्दै आइरहेका चारजना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ। शुरूमा एकजना विद्यार्थीमा संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य पाँच थप यता
असार २४, सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा डेढ महिनाको लागि तेश्रो तहको लकडाउन घोषणा गरिएको छ । मेलबर्नमा विगत तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले थप यता
असार २४, काठमाडाैं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका थप यता